पद्मश्री पुरस्कार चीरहरणलाई, सम्मान वैरागी काइलालाई

काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०७२ सालको पद्मश्री पुरस्कार नीलम कार्कीको चीरहरण उपन्यासलाई दिने निर्णय गरेको छ । त्यसैगरी पद्मश्री सम्मान वरिष्ठ साहित्यकार बैरागी काइलालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले फेसबुक वालमा राखेको जानकारी अनुसार पुरस्कार र सम्मान दुई लाख रुपैयाँको छ । उक्त पुरस्कार र सम्मान कोजाग्रत पूर्णिमाका … Continue reading पद्मश्री पुरस्कार चीरहरणलाई, सम्मान वैरागी काइलालाई